मौसममा सुधार आएन्, आज पनि पानी पर्ने

काठमाडौं । अझै केही दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा दिउँसो पनि मौसम वद्ली भएर पानी पर्ने सम्भावना रहेको उहाँले … Continue reading मौसममा सुधार आएन्, आज पनि पानी पर्ने